ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ४ २०७९
2.5K
SHARES

३ असार काठमाडौं । आज गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेका हुन् ।