मलाई फसाउने षड्यन्त्र भयो – राज्यमन्त्री वली
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार ५ २०७९
4.1K
SHARES
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफूलाई बद्नाम गरी फसाउने षड्यन्त्र भएको आरोप लगाएकी छन् । उनले सापटी रकम लामो समयसम्म फिर्ता नगरेपछि एकराज बस्नेतको घरमा गएको तर कसैलाई कुटपिट नगरेको दाबीसमेत गरिन् ।
गत जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनका परिवारका सदस्यमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट