यस कारण कांग्रेस महामन्त्रीद्वय निर्वाचन आयोग जाँदै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ७ २०७९
2.3K
SHARES
७ असार काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आज निर्वाचन आयोग जाँदै छन् ।
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै आयोगको ध्यानाकर्षण गराउने कार्यक्रम छ ।
महामन्त्रीद्वयले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट