नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १० २०७९
1.7K
SHARES
१० असार काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरोको बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने महासचिव वेदुराम भुसालले जानकारी दिए ।
आजको बैठकमा प्रतिवेदनमाथि छलफल हुने र पोलिटब्युरो सदस्यहरूले निर्वाचनको समीक्षा पनि गर्न सक्ने उनले बताए । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट