भिआइपि कोटा खारेज गरि सर्वसाधारण जनतालाई सहुलियत प्रदान गरियोस् – नेता कार्की


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ११ २०७९
6.4K
SHARES

११ असार काठमाडौ । पछिल्लो समय दिन दुई गुणा रात चौ गुणा वृद्धि भईराखेको पेट्रोलियम पदार्थ । त्यसैले गर्दा हाल सबैतिरबाट यसको विरोधको स्वरहरू आईराखेका छन ।

यसलाई के कसरी जनतालाई सहुलियत तरिकाले दिन सकिन्छ भनेर विद्यार्थी नेता पवन कार्कीले आफ्नो सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन – सरकारलाई हाम्रो अनुरोध !
भिआइपि को नाममा बाडिने पेट्रोलियम पदार्थको कुपन बाट झन्डै ४५% खपत भैरहेको छ जस्को मुल्य राज्यले बेहोरिरहेको छ । जबकि उनिहरु आफै खरिद गर्न सक्छन । भिआइपि कोटा खारेज गरि सर्वसाधारण जनतालाई सहुलियत प्रदान गरियोस् !