भोली अखिल ( क्रान्तिकारी ) को पूर्नगठन हुदै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १७ २०७९
4.3K
SHARES
१७ असार काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर संगठन निर्माण गर्न लागेको छ ।
यसअघि सम्पन्न केन्द्रीय समिति बैठकमा विधि सम्वत तरिकाले नभएको भन्दै असन्तुष्ट रहेको पवन कार्की पक्षले भोली विशेष राष्ट्रिय भेला बाेलाएको छ । अखिल क्रान्तिकारीको पुनर्गठनको नारा दिएको उक्त समूहले भेलामार्फत समानान्तर समिति गठन गर्ने बुझिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट