नाममा विवाद : माओवादी बैठक एकघण्टा स्थगित
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार २३ २०७९
2.2K
SHARES
२३ असार काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बैठक स्थगीत भएको छ । १२५ सदस्यीय पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि बैठक स्थगन भएको हो ।
बैठक एक घण्टाका लागि स्थगन गरेर शिर्ष नेताहरु छलफलमा जुटेका छन् । पोलिट्ब्युरो सदस्यको नामको मापदण्ड नपुगेको, केही नेताहरु छुटेको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि बैठक स्थगन गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट