नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
4.9K
SHARES

२३ असार काठमाडौ । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ । पार्टी केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीमा सबैको टुंगो लागेपनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले २÷४ दिनको समय मागेका हुन् ।