एमालेले आलटाल नगरी जबाफ दिनु पर्यो,देश जान्न चाहन्छ – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
8.6K
SHARES

३० असार काठमाडौ । राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ’, ‘ति एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।’

यसै सन्दर्भमा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामांगले आफ्नो फेसबुक यस्तो लेखेका छन ।
एम अधिकारी- खोटाङ,बारे
अब एमालेले आलटाल नगरी जबाफ दिनु पर्यो,देश जान्न चाहन्छ,
उनी गभर्नर हुन् कि होईनन ?K P Sharma OliiBishnu Prasad PaudellGhanashyam Bhusal – घनश्याम भूसालाल