१९५० को सन्धि पुनरवलोकन गर्नुपर्छ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार ३२ २०७९
3.3K
SHARES
३२ असार काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।
शनिबार नयाँ दिल्लीमा फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरवलोकन गर्न ढिलाइ गर्न नहुने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट