खैरो हेरोइनसहित काठमाडौंबाट २० बढी पक्राउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १८ २०७९
2.5K
SHARES
१८ साउन काठमाडौं । खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका बताइएको छ ।
ब्युरोले सोबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट