प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन १९ २०७९
3K
SHARES
१९ साउन काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।
आउँदो मंसिर ४ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट