तथ्यांक विधेयक बहुमतले पारित
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २५ २०७९
2.9K
SHARES
काठमाडौं । तथ्यांक विधेयक, २०७८ बहुमतले पारित भएको छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्यांक विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट