मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २६ २०७९
6.1K
SHARES
२६ साउन काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बिहीबार दिउँसो ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।
आजको बैठकले निर्णय नियुक्त र सुरुवा बढुवा गर्ने एक मन्त्रीले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट