यस कारण अचानक झापा पुगे अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९
3K
SHARES

२ भदौ काठमाडौं । एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।