यस्तो निर्णय गर्दै माओवादी केन्द्रको बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ३ २०७९
2.3K
SHARES
३ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक पदाधिकारीको टुंगो नलगाइ सकिएको छ । आज बसेको बैठकले पदाधिकारी छनोट यथावत राखेको हो ।
प्रवक्ता कृष्णबहादुर महराले आज नेताहरुको कार्यव्यस्थताका कारण छनोट हुन नसकेको बताए । उनका अनुसार भोलि दिउँसो १ बजे बैठक बस्ने छ । पदाधिकारीको संख्यालगायत विषय भोलि नै टुंगो लगाउने उनले बताए ।
माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । पदाधिकारीको विषय अहिले भने अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट