प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ५ २०७९
4.6K
SHARES
५ भदौ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सकिएको छ । केन्द्रीय समितिको बैठकले पूर्वकेन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ ।
यस्तै, १३ दिनसम्म देशभरका कार्यालयहरुमा प्रदीप गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट