सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र १० २०७९
2.5K
SHARES
१० भदौ काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।
आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।
निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न गठबन्धनको शीर्ष नेताहरूको बैठकले निर्देशन दिइसकेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट