ओलीले प्रस्ताव गरे उमेदवारको मापदण्ड र सिफारिस प्रक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १० २०७९
1.4K
SHARES

१० भदौ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभामा उमेदवार बन्नका लािग मापदण्ड बनाएको छ ।

शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकले प्रदेश र प्रतिनिधि सभा उमेदवार बन्नका लागि अध्यक्ष केपी शर्मा ओलीले मापदण्ड प्रस्ताव गरेका हुन् ।