अध्यक्ष ओलीको प्रतिवदेनमाथि समूहगत छलफल हुँदै
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र ११ २०७९
3.2K
SHARES
११ भदौ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्नेछ ।
आजको बैठकले हिजो अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्नेछ । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह बनाइएको छ ।
सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहले प्रतिवेदनमाथि छलफल गर्ने र सुझाव पेस गर्नेछन् । छलफलपछि समूहका टोली नेताले प्रतिवेदनमा सुझाव पेस गर्नेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट