अध्यक्ष ओलीद्वारा वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १२ २०७९
2.1K
SHARES
१२ भदौ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन् ।
अध्यक्ष ओलीले तर त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहिं एमालेले नगर्ने प्रष्ट्याएका छन् । नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको बैठक सकिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट