खल्तीबाट सिफारिस गरिएका उम्मेदवार स्वीकार्य हुन्न – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २१ २०७९
2.3K
SHARES
२१ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी सिफारिस गर्दा खल्तीको नाम सिफारिस नगर्न सुझाव दिएका छन्।
उनले २३ भदौसम्म सबै उम्मेदवारको नाम पार्टी कार्यालय आइसक्नुपर्ने बताए।‘खल्तीबाट सिफारिस भएको उम्मेदवार स्वीकार्य हुन्न,’ प्रचण्डले भने, ‘पालिकाको सिफारिसका आधारमा जिल्ला समन्वय समितिले प्रदेशमा पठाउने, पर्सीसम्म (२३ भदौ)केन्द्रीय कार्यालयमा उपलब्ध भइसक्नुपर्छ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट