प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूचीसहित)


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३० २०७९
1.8K
SHARES

३० भदौ काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।