एमाले संसदीय दलको ‘अन्तिम’ बैठक
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ३१ २०७९
2K
SHARES
३१ भदौ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संसदीय दलको अन्तिम बैठक बसेको छ । शुक्रबार बिहान यो संसद्को अन्तिम बैठक बसेको एमाले सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुको बिदाइ गर्दै अब निर्वाचनका लागि गाउँगाउँमा जान निर्देशन दिए । बैठकपछि सांसदहरुले सामूहिक तस्बिर लिएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट