यस्तो निर्णय गर्दै सिट बाँडफाँट बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज ४ २०७९
2.3K
SHARES
४ असोज काठमाडौं । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे फेरि छलफल थालेका सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् ।
लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।बैठकमा सहभागी एक नेता भन्छन्, ‘द्विपक्षीय रुपमा छलफल गर्ने काम चलिरहेको छ । भोलिसम्म सहमति गर्ने भन्ने भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट