अखिल (क्रान्तिकारी)द्धारा राष्ट्रपतिको पुत्ला दहन


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ५ २०७९
4.7K
SHARES

५ असोज काठमाडौं । संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिको पुतला पनि जलाएका छन् ।नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुतला जलाउँदै सडकमा नस्किएको हो