सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ६ २०७९
1.7K
SHARES

६ असोज काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।

खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।