आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले राजनीतिक दलसँग छलफल गर्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज ९ २०७९
3.4K
SHARES
९ असोज काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।
निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ ।
छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट