एमाले सचिवालयको बैठक आज : प्रत्यक्ष उम्मेद्धारहरुको टुंगो लगाउने
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज १३ २०७९
3.3K
SHARES
१३ असोज काठमाडौ । नेकपा एमालेले आज सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट