महरा ठाउमा नेता पाण्डे


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १७ २०७९
2.7K
SHARES

१७ असोज काठमाडौ । नेकपा (माओवादी केन्द्र) को समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ । महराको नाम हटाइएर नेता हितराज पाण्डेको नाम राखिएको छ ।

माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।