भीम रावलले पाएनन् टिकट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज २१ २०७९
1.8K
SHARES
२१ असोज काठमाडौ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ ।
एमालेका नेता भीम रावललाई भने टिकट दिइएको छैन । रावलको क्षेत्र अछाम १ हो । उक्त स्थानमा ओलिले झपट बोहोरालाई टिकट दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट