शताब्दी पुरूष सत्यमोहन जोशीको निधन
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज ३० २०७९
3.6K
SHARES
३० असोज काठमाडौ । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।
किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।
जोशीको निधनबारे उनी निकट पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट