महासचिवमा पुनः विप्लव चयन


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९
1.9K
SHARES

२ कार्तिक  काठमाडौं । नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा असोज २५ गतेदेखि आयोजित महाधिवेशनले विप्लवलाई पुनः महासचिवमा चयन गरेको हो ।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महाधिवेशनले ४५ सदस्य वैकल्पिक केन्द्रीय सदस्य चयन गरेकाे बताइएको छ ।