राप्रपा गोरखा–२ (क)का उमेदवार माओवादी प्रवेश
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १८ २०७९
2.2K
SHARES
१८ कार्तिक काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा (क)का उमेदवार सुबोध बस्नेत नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फबाट उमेदवारी दिएका बस्नेतले उमेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी प्रवेश गरेका हुन् । उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन आफू लागिपर्ने समेत बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट