४२ जना एमालेका नेताकार्यकर्ता माओवादीमा प्रवेश


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
2K
SHARES

२० कार्तिक काठमाडौ ।एमालेका नेताकार्यकर्ता ठुलो संख्यामा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

रामेछापमा सामूहिक रुपमा एमाले परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन्।

आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर एमालेका प्रदेश कमिटि सचिवालय सदस्य रामकृष्ण लामासहित ४२ जना प्रवेश गरेका हुन्।