पत्रकार सम्मेलन गर्दै कांग्रेस
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक २८ २०७९
1.6K
SHARES
२८ कार्तिक काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिले पत्रकार सम्मेलनको आयोजना गरेको हो । पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को विषयमा भइरहेका पार्टी गतिविधिको विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट