प्रचण्ड तेब्बर मतान्तरले अगाडि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ६ २०७९
1.9K
SHARES
६ मंसिर काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ गोरखा क्षेत्र नम्बर–२ मा १२ हजार ६१५ मतगणना गरिएको छ ।
अहिलेसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी उमेदवारभन्दा तेब्बर मतान्तरसहित अगाडि छन् ।
प्रचण्डले सात हजार २२८ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कवीन्द्र ब्ुर्लाकोटीले दुई हजार १० मतसहित पछ्याइरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट