माओवादी गंगा कार्कीको अग्रता कायमै
Capital Headline
प्रकाशित मिति :
शनिबार, मंसिर १७ २०७९
2.6K
SHARES
१७ मंसिर काठमाडौं । दोलखामा नेकपा (माओवादी केन्द्र) का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । १४ हजार २३३ मत गणना हुँदा कार्कीले ६ हजार ५७७ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका बालकृष्ण सिवाकोटीले पाँच हजार ७८० मत ल्याएका छन् । उनीहरूबीच ७९७ मतको अन्तर छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट