गंगा कार्कीले घटाए मतान्तर


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १८ २०७९
2.1K
SHARES

१८ मंसिर काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत दोलखामा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता कायम राखेका छन्। उनी १८८७३ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १७६६० मत ल्याएर पछ्याइरहेका छन्।

दुई उम्मेदवारबीचकोको मतान्तर १२१३ रहेको छ। यसअघि १८ बढी मतान्तर घटाएर कार्कीले १२ सय १३ मतको अन्तर बनाएका हुन्। अहिले बैतेश्वरको मतगणना जारी छ।