आज सत्ता गठबन्धनको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १९ २०७९
2.1K
SHARES
१९ मंसिर काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । चुनावको समीक्षा गर्न बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा चुनावको परिणामबारे समीक्षासँगै नयाँ सरकार गठनको सम्भावनाबारे पनि छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी तालमेल गरेर चुनावमा गएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट