माओवादीका कार्की विजयी
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १९ २०७९
2.4K
SHARES
१९ मंसिर काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार बालकृष्ण शिवकोटीलाई पराजित गरेका छन्।
कार्कीले शिवाकोटीलाई ३१८ मतको अन्तरमा पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६ हजार ४८९ मत प्राप्त गरेका थिए ।योसँगै १६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट