निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर २७ २०७९
1.9K
SHARES
२७ मंसिर काठमाडौ । निर्वाचन आयोगले समानुपातिक तर्फको सूची सार्वजनिक गर्ने तयारी गरेको छ। सोमबार दलहरुले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएकाले आज सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको हो ।
योसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाउनेछ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट