केपी ओली र रबि लामिछानेबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २ २०७९
3K
SHARES

२ पुष काठमाडौ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरण लगायत  समसामयिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठुलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।