कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ३ २०७९
1.4K
SHARES

३ पुस काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नयाँ सरकार, संसदीय दलको नेता चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।