संसदीय दलको नेतामा रवि लामिछाने चयन
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस ४ २०७९
2.6K
SHARES
४ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता चयन गरेको हो ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन बाँकी रहेको रास्वपाले जनाएको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट