जबराले लिए सांसदको शपथ
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस ६ २०७९
2.1K
SHARES
६ पुस काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणालाई शपथ गराएकी हुन् । राणाले बिहीबार प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट