सर्वदलीय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस ७ २०७९
1.8K
SHARES
७ पुस काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दै छ । बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा मध्याह्न १२ बजे बस्नेछ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलबाट एक/एकजना प्रतिनिधि र पाँच स्वतन्त्र सांसदहरू सहभागी हुनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट