सरकारमा जाने–नजाने बारे रास्वपाले निर्णय गर्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
1.9K
SHARES
१० पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा आफूहरुले पाउने मन्त्रालयको संख्या र केही एजेन्डा स्पष्ट पारिने ती नेताको भनाइ छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट