प्रचण्डलाई देउवाको फोन– यसरी नरिसाउनुस्, बसेर छलफल गरौँ
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
3K
SHARES
१० पुस काठमाडौ । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले रिसाएर नहिँड्न आग्रह गरेका छन् ।
प्रचण्ड बालुवाटारबाट निस्केलगत्तै देउवाले उनलाई फोन गरेका थिए । बालुवाटारमा रहेका एक कांग्रेस नेताका अनुसार देउवाले प्रचण्डलाई ‘ यसरी रिसाएर नहिँड्नुस्, बसेर छलफल गरौँ’, भन्दै फोन गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट