एमालेबाट पौडेलसहित यी चार जनालाई आजै सरकारमा पठाउने
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस ११ २०७९
2.6K
SHARES
११ पुस काठमाडौं । नेकपा एमालेले विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने भएको छ । नेकपा एमालेका एक नेताकाअनुसार पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने तयारी गरेको छ ।
आजै शपथ गराउने तयारी गरेको भए पनि पार्टीले अन्तिम निर्णय भने गरेको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट